चीनको ‘किमी के३’ के हो? किन चिन्तित बन्यो अमेरिका?
deshsanchar.com · Fri Jul 24 11:15:11 GMT 2026

डिपसिकलाई सम्झनुहुन्छ? चीनको त्यो कृत्रिम बुद्धिमत्ता (एआई) स्टार्टअप, जसले निकै कम लागतमा विकसित गरेको मोडेलले अमेरिकी अग्रणी एआई मोडेलहरूसँग लगभग बराबरी गरेपछि अमेरिकी प्रविधि उद्योगलाई झस्काएन मात्र, विश्वभर यसको उदयले उथलपुथल ल्याइदियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)