त्रिअवि अध्यागमनको सिस्टम झन्डै दुई घन्टा डाउन, अनि त्यहाँ के भयो?
annapurnapost.com · Fri Jul 24 11:27:07 GMT 2026

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर शुक्रबार डाउन भयो। लामो समयसम्म सभर्र नचल्दा प्रस्थान र आगमन अनुमति नै प्रभावित बनेको थियो। शुक्रबार एकाविहानै झन्डै दुई घन्टा अध्यागमनको सिस्टम नचलेको हो।
अध्यागमनमा बायोमेट्रिक्समा आधारित 'नेपाली पोर्ट' नामक सफ्टवेयर राखिएको छ। उक्त सफ्टवेयरमा बेला-बेला समस्या आउँदा यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन्। शुक्रबार बिहान ६ देखि झन्डै दुई घन्टा सिस्टममा समस्या आएको स्रोतले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)