एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार
canadanepal.com · Fri Jul 24 11:32:48 GMT 2026
गण्डकी - गण्डकी प्रदेश सरकारले फलफूल विकास आयोजनाअन्तर्गत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टर क्षेत्रफलमा व्यावसायिक फलफूलखेती सुरु गरेको छ।
आयोजनाको लक्ष्य भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई क्रमशः प्रतिस्थापन गर्दै सन् २०२९ सम्म प्रदेशका ३४ स्थानीय तहमा कुल ६ हजार १८० रोपनी क्षेत्रफलमा सुन्तला, स्याउ, कागती, किबी, ओखर, एभोकाडो र म्याकाडेमियालगायत फलफूलखेती विस्तार गर्नु रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)