सरकारले आइतबारको बिदा फिर्ता नगर्ने, निजी क्षेत्रमा लागू गराउन सरकारले पहल गर्ने
barnanmedia.com · Fri Jul 24 11:24:31 GMT 2026

सरकारले आइतबारको बिदा फिर्ता नगर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबार बिदा दिने निर्णय तत्कालका लागि अलोकप्रिय भए पनि त्यसको प्रभाव दीर्घकालमा मात्र देखिने हुँदा हप्ताको दुई दिन बिदा फिर्ता नहुने बताएका हुन्।
शिक्षामन्त्री पोखरेलले यस विषयमा विभिन्न असन्तुष्टिहरू आएका छन् भन्ने थाहा भएको तर यो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि निर्णय गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)