‘हली’को ट्रेलरमा छाउप्रथाको कथा
baahrakhari.com · Fri Jul 24 11:33:05 GMT 2026

काठमाडौं । चलचित्र ‘हली’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा छाउप्रथाको कथा समेटिएको छ । महिनावारी हुँदा स्कुल पठाउनु हुँदैन भन्दै स्कुल नपठाएको ट्रेलरमा देख्न सकिन्छ ।
२१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा पनि देखाइएको छ । ट्रेलर रिलिज कार्यक्रममा निर्माता पूजा गुरुङले चलचित्र वास्तविक कथामा निर्माण भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)