स्वास्थ्यमा समस्या देखिएपछि अनशनरत डा. केसी अस्पताल भर्ना
kathmandupati.com · Sat Jul 25 06:45:03 GMT 2026

काठमाण्डु – अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग पाँचबुँदे माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा बिहीबार २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)