वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
khabarhub.com · Sat Jul 25 06:43:52 GMT 2026

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)