‘अध्यक्षको अनुमति बिना एम्बुलेन्स चल्दैन’ भन्ने आरोपको आक्रोश, हुलाकी सडकमा चक्काजाम
nepalpress.com · Sat Jul 25 06:45:21 GMT 2026

सिरहा । अस्पतालमा उपचार गराउन आएका एक बालकलाई अस्पतालमै मृत्यु भएको घटनालाई लिएर सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ।
भगवानपुर–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा ढिलाइ भएको र एम्बुलेन्स तत्काल नचलाइएको आरोपपछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्। त्यसपछि हुलाकी सडक अवरुद्ध गर्दै स्थानीयले आन्दोलन जारी राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)