कट्टर समर्थक रवि–बालेन सत्ताको कुर्सीमा, सत्याग्रही डा. गोविन्द केसी आसीयूमा, वार्ताको छैन सुरसार
bishowkhabar.com · Sat Jul 25 06:40:42 GMT 2026

काठमाडौं– धनगढीमा २४औँ अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
सुगरको मात्रा ५० मा झरेपछि उपचारका लागि अस्पताल लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)