प्लाइउड निर्यातका अवरोध हटाउन प्रधानमन्त्रीको निर्देशन
setopati.com · Fri Jul 24 11:38:20 GMT 2026

प्रधानमन्त्री बालेन शाहले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिबीच शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)