'तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की दिइयो'
nepalviews.com · Fri Jul 24 11:38:47 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपालमा न्यायपालिकामाथि बढ्दो राजनीतिक हस्तक्षेप र दबाबप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच (एचआरडब्लू) र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र नमाने महाअभियोग लगाउने धम्की दिइएको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)