कांग्रेस संवैधानिक राजसंस्थाको पक्षमा उभिनुको विकल्प छैनः शंकर भण्डारी
nepalpress.com · Fri Jul 24 11:39:02 GMT 2026

काठमाडौं । नेपाली कांगेसका नेता शंकर भण्डारीले पार्टीले संवैधानिक राजसंस्था स्वीकार गर्नुको कुनै विकल्प नभएको बताएका छन्।
सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको संयोजक समेत रहेका नेता भण्डारीले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सबै दललाई राजसंस्था स्वीकार गर्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)