‘मानवताका लागि कृत्रिम बुद्धिमत्ता’ विषयमा विश्वस्तरीय एआई विशेषज्ञको प्रमुख सम्बोधन
baahrakhari.com · Fri Jul 24 11:46:38 GMT 2026

काठमाडौं । वर्ल्ड फोरम फर एथिक्स इन बिजनेसले आज काठमाडौंमा “मानवताको लागि एआई : एआई युगका महान् सामाजिक चुनौतीहरूको नेभिगेट गर्दै” विषयक विशेष कार्यक्रम आयोजना गरेको छ ।
नेपालले हालै राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) नीति लागु गर्नुका साथै राष्ट्रिय एआई केन्द्र स्थापना गरी डिजिटल रूपान्तरणतर्फ महत्त्वपूर्ण कदम चालेको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)