सरकारी निर्णय र नियमावली पुनरवलोकन गर्न एनसेलको फेरि आग्रह
himalpress.com · Fri Jul 24 11:54:49 GMT 2026

काठमाडौँ- निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले सरकारका निर्णय, अनुमतिपत्र नवीकरणका क्रममा तोकिएका सर्त तथा नेपाल दूरसञ्चार नियमावलीमा गरिएको संशोधन पुनरवलोकन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनः पत्र बुझाएको छ।
प्रधानमन्त्री कार्यालयमा बुधबार बुझाइएको पत्रमा कम्पनीले सरकारका केही निर्णय कानुनविपरीत भएको, विदेशी लगानी र दूरसञ्चार क्षेत्रको हितविपरीत असर परेको तथा सम्बन्धित निर्णय र नियमावलीका व्यवस्थाहरू पुनरवलोकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)