बंगलादेशका राष्ट्रपतिले दिए राजीनामा
canadanepal.com · Fri Jul 24 11:56:54 GMT 2026

ढाका - बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्। स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यसबारे समाचार प्रकाशित गरेको छ।
शाहाबुद्दिन अप्रिल २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए। उनले देश राजनीतिक रूपमा संवेदनशील अवस्थाबाट गुज्रिरहेको समयमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)