हामीले राम्रो खेल्यौं तर स्पेन नै विश्वकप उपाधिको योग्य विजेता थियो– परेडेस
nepalpress.com · Fri Jul 24 11:58:12 GMT 2026
काठमाडौं। अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो परेडेसले फिफा विश्वकप फाइनलमा स्पेनसँगको पीडादायी हारपछि राष्ट्रिय टोलीमा आफ्नो भविष्यबारे अनिश्चितता व्यक्त गरेका छन्।
हाल बोका जुनियर्सबाट खेलिरहेका परेडेसले अर्जेन्टिनाका लागि खेलिरहने वा नखेल्ने विषयमा निर्णय गर्न आफूलाई समय चाहिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)