एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
ratopati.com · Fri Jul 24 11:58:28 GMT 2026

गण्डकी। गण्डकी प्रदेशमा फलफुल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफुलखेती सुरु गरिएको छ।
भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफुललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् २०२९ सम्म ३४ स्थानीयस्तरमा छ हजार १८० रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किबी, ओखर, एभोकाडो र मेकाडेमियालगायत फलफुलखेती विस्तार गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)