नेपाल-भारत ओपन बोर्डरले हामीले धेरै समस्या झेलिरहेका छौँ : गृहमन्त्री गुरुङ
nepalpress.com · Fri Jul 24 11:59:38 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल-भारत खुल्ला सीमाका कारण समस्या झेल्नुपरिरहेको बताएका छन् ।
भारतीय सीमावर्तीका नेपालीको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै जनताको समस्या बुझ्नको लागि आफैँ छड्के जाँच गर्न हिँड्ने गरेको उनले बताए । खुल्ला सीमाका कारण लागुऔषधको कारोबारसमेत बढेको भन्दै पक्राउ गर्न खोज्दा दुवैतिरका यता र उता लुक्ने गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)