२४ घण्टामा सवारी दुर्घटनाबाट ६ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Jul 25 07:05:29 GMT 2026
देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू मकवानपुर, सुनसरी, कास्की, मोरङ र काठमाडौंका रहेका छन्।
पछिल्लो २४ घण्टामा मधेश प्रदेशमा २३ , सुदूरपश्चिम प्रदेशमा १६, लुम्बिनी प्रदेशमा १५, काठमाडौं उपत्यकामा १५, कोशी प्रदेशमा १२, बागमती प्रदेशमा ८, कर्णाली प्रदेशमा ८ तथा गण्डकी प्रदेशमा ३ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)