अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो
khabarhub.com · Sat Jul 25 07:15:01 GMT 2026
धनगढी – धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)