वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
ratopati.com · Fri Jul 24 12:06:25 GMT 2026

काठमाडौँ । भारी वर्षाको कारण काठमाडौँ महानगरपालिका वडा नम्बर १० सहभागिता मार्ग जलमग्न भएको छ ।
शुक्रबारको वर्षाले सहभागिता मार्ग जलमग्न भएको हो । ढल व्यवस्थापन राम्रो नहुँदा उक्त क्षेत्र जलमग्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)