लाम्पाटा विवाद प्रकरणः कवाडीमा अभद्र व्यवहार गर्ने बाजुराका चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
deshsanchar.com · Sun Jun 28 12:38:44 GMT 2026

हुम्ला – बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयबीच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीयमाथि कुटपिट र अभद्र ब्यवहार गर्ने ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)