गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
nepalnews.com · Sat Jul 25 07:18:25 GMT 2026

काठमाडौँ। खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)