राष्ट्रिय परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिन नेपालको प्रस्ताव
bbc.com · Fri Jul 24 12:13:59 GMT 2026

नेपालले राष्ट्रिय परिचयपत्रलाई नेपाली नागरिकतासरह कानुनी मान्यता दिन र अध्यागमनसहितका निकायमा स्वीकार गर्न भारतसँग औपचारिक प्रस्ताव गरेको र त्यसको जबाफको प्रतिक्षा भैरहेको बताइएको छ।
राष्ट्रिय परिचयपत्रलाई मान्यता दिन अनुरोध गरिएको प्रस्ताव अघिल्लो महिना परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई गरिएको अध्यागमन विभागका प्रवक्ताले बीबीसीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)