नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
ratopati.com · Sat Jul 25 07:22:16 GMT 2026

टोरन्टो । क्यानडाको ब्राम्पटन सहरमा आज शनिबार ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’ हुँदै छ। लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा यो फेस्टिभल हुन लागेको हो।
नेपाली कला-संस्कृति, गीत-सङ्गीत, भेषभूषा, नेपाली खानाका परिकार, नेपाली हस्तकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)