२० वर्ष कैद सजाय तोकिएका जवरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
nepalpress.com · Sat Jul 25 07:23:13 GMT 2026

रौतहट । जवरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार कैदी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ बगहीका ३० वर्षीय प्रभु माझीलाई बुधबार राति करिब ११ः३० बजे गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)