शिक्षामन्त्रीको अभिव्यक्ति इक्यानको आपत्ति, भन्यो- ‘प्रमाणबिना नबोल्नुहोस्’
kendrabindu.com · Fri Jul 24 12:18:24 GMT 2026

काठमाडौं । शिक्षा परामर्श व्यवसाय सञ्चालनका लागि सरकारले ल्याएको २५ लाख रुपैयाँ धरौटी व्यवस्थालाई लिएर सरकार र व्यवसायीबीचको विवाद अहिले सतहमा छ।
सरकारले शिक्षा परामर्श क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन धरौटी आवश्यक रहेको बताउँदै आएको छ भने व्यवसायीले भने यस्तो व्यवस्था अव्यावहारिक भएको भन्दै असहमति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)