अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’
setopati.com · Fri Jul 24 12:19:15 GMT 2026

नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)