अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
barnanmedia.com · Fri Jul 24 12:11:38 GMT 2026

युक्रेनले अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी रक्षा कम्पनी रेथियोनसँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणालीका अवरोधक मिसाइल उत्पादन गर्ने विषयमा छलफल भएको बताएका हुन् ।
रुसले लगातार प्रहार गरिरहेको ब्यालिस्टिक मिसाइल आक्रमणको सामना गर्न युक्रेनलाई थप उन्नत हवाई रक्षा प्रणाली आवश्यक परिरहेका बेला यो पहललाई महत्त्वपूर्ण मानिएको छ । जेलेन्स्कीले बिहीबार किभमा रेथियोनका वरिष्ठ प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)