सांसदलाई निजी स्वकीय सचिव सुविधा दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
newsofnepal.com · Fri Jul 24 12:18:10 GMT 2026

काठमाडौँ।
सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)