रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
nepalnews.com · Sat Jul 25 07:34:48 GMT 2026
किएभ। रुसले बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले मस्कोको निकट सहयोगी राष्ट्रसँग जोडिएको आफ्नो उत्तरी सीमालाई थप सुदृढ बनाइरहेको छ।
कुनै समय दुई देशबीच सर्वसाधारणको आवतजावत हुने व्यस्त सीमा क्षेत्र अहिले बन्द क्षेत्र, सुरक्षा अवरोध र बारुदी सुरुङले भरिएको संवेदनशील भूभागमा परिणत भएको छ। एक हजार ८४ किलोमिटर लामो युक्रेन–बेलारुस सीमामा रहेका सडकहरू लामो दूरीसम्म ड्रोन रोक्ने जालीले ढाकिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)