सीमा क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको छः आइजिपी कार्की
deshsanchar.com · Fri Jul 24 12:22:58 GMT 2026

काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)