के हो एनसेलको स्वामित्व सम्बन्धी विवाद ?
deshsanchar.com · Fri Jul 24 11:37:16 GMT 2026

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको शेयर स्वामित्व विवाद फेरि चुलिएको छ । यो विषय अब एउटा निजी कम्पनीको व्यावसायिक विषय मात्र नभई नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण, डिजिटल अर्थतन्त्र र अन्तरराष्ट्रिय लगानी विश्वसनीयतासँग जोडिन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)