रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा, उत्कृष्ट अडियो अनुभव र स्मार्ट जीवनशैलीका लागि नयाँ विकल्प
clickmandu.com · Fri Jul 24 12:30:34 GMT 2026

काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप विस्तार गर्दै विभिन्न स्मार्ट वेयरेबल उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ ।
कम्पनीले उत्कृष्ट अडियो अनुभव, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले रियलमी बड्स टी१००, रियलमी बड्स टी२००, रियलमी बड्स टी५०० प्रो तथा रियलमी वाच डब्ल्यू५ सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)