एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ
khabarhub.com · Fri Jul 24 12:33:27 GMT 2026

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा अपराधका घटनामा ११ हजार भन्दा बढि मुद्दा दर्ता भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)