जन्तर–मन्तरमा आन्दोलनरत जेनजी भन्छन्– हामी कक्रोच हौं, पछि हट्दैनौं
nepalpress.com · Fri Jul 24 12:29:11 GMT 2026

काठमाडौं। भारतमा नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणपछि शिक्षा सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सुरु भएको कक्रोच जनता पार्टी (सीजेपी)को आन्दोलनले नयाँ मोड लिएको छ।
जुलाई २० मा ‘चलो संसद’ मार्चको आह्वानपछि दिल्लीका जन्तर–मन्तर, जनपथ, कनट प्लेस (सीपी) र संसद मार्ग हजारौँ विद्यार्थीले भरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)