मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
khabarhub.com · Sat Jul 25 07:45:16 GMT 2026
काठमाडौं – पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)