सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !
rajdhanidaily.com · Fri Jul 24 12:36:07 GMT 2026

काठमाडौं । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपालको न्यायालय र न्यायाधीशका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
उनीहरूले नेपालको सर्वोच्च अदालतको स्वतन्त्रता र न्यायाधीशमाथिको दबाब’bout संयुक्त विज्ञप्ति जारी गरेका छन् । सरकारले सर्वोच्च अदालतमा दबाब बढाएको र ३ जना न्यायाधीशलाई राजीनामा गर्न दबाब दिएको दाबी गरेको छ । राजनीतिक तहबाट दबाबमा राजीनामा नभए महाभियोग लगाउने धम्की दिएको पनि उनीहरूले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)