गेटामा तत्काल ३ सय शय्याको अस्पताल र मेडिकल शिक्षाको पढाई हुनुपर्छ : डा.केसी
nagariknews.nagariknetwork.com · Fri Jul 24 12:28:43 GMT 2026

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले अनसन स्थल छोड्न आग्रह गरेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनका विरुद्ध तथा सुशासन कार्य गर्न धनगढी स्थित कृष्ण मन्दिर धर्मशालामा डा.केसी बिहीबार देखि २४ औँ सत्याग्रह सुरु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)