अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिला डिपोर्ट
onlinekhabar.com · Fri Jul 24 12:37:26 GMT 2026

८ साउन, काठमाडौं । नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)