पश्चिम एसियाको अवस्थालाई नजिकबाट नियालिरहेका छौं - परराष्ट्र मन्त्रालय
nepalviews.com · Fri Jul 24 12:50:55 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले उक्त क्षेत्रमा दिगो शान्ति स्थापना र स्थायित्वका लागि हुने सबै कूटनीतिक प्रयासलाई नेपालले समर्थन गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)