मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ
nepalnews.com · Sat Jul 25 08:02:17 GMT 2026

जनकपुरधाम। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेश प्रदेशका १० वटा पालिकमा कृषिको नमूना एकीकृत कार्यक्रम लागू गरिने बताएकी छन्।
सङ्घ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मधेश प्रदेशका १० वटा पालिकालाई नमूना कार्यक्रमका रूपमा छनोट गरी कार्यान्वयन गरिने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)