कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गरेर देशको नेतृत्व गर्नुपर्छ: प्रचण्ड [भिडियो]
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान तथा सरल व्यक्तित्वका रूपमा स्थापित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)