इरान युद्धमा संलग्न भए चीन–रूसमाथि अमेरिकी आक्रमण हुन्छ : ट्रम्प
barnanmedia.com · Sat Jul 25 07:53:47 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रूस इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नरहेको बताएका छन् ।
तर, यदि यी दुई देशले युद्धमा हस्तक्षेप गरे त्यसको नतिजा उनीहरूका लागि राम्रो नहुने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)