तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ जना नेपालका
baahrakhari.com · Sun Aug 30 02:35:33 GMT 2026

काठमाडौं । चिनियाँ राज्य–नियन्त्रित टेलिभिजनका अनुसार तिब्बतको केरुङ क्षेत्रमा गएको बाढी र पहिरोमा परी बेपत्ता भएका ५४६ जनामध्ये २६१ जना २३ विभिन्न देशका विदेशी नागरिक रहेका छन् ।
चिनियाँ विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायहरूको संयुक्त छानबिनपछि यो तथ्यांक सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)