चलचित्र ‘बा : एक योद्धा’ को टिजर सार्वजनिक
kendrabindu.com · Fri Jul 24 12:57:14 GMT 2026

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो ।
‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ । यसले उनी ठूलै घटनाबाट फर्किएको देखाउँछ । उनको चालले उनको परिवारकै कुनै सदस्य मिसिङ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)