विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड
khabarhub.com · Sat Jul 25 08:04:56 GMT 2026

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)