नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
nepaltvonline.com · Sat Jul 25 08:05:12 GMT 2026

काठमाडौँ
-आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)