होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अमेरिका-बेलायत अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा
kendrabindu.com · Sat Jul 25 08:11:25 GMT 2026

वासिङ्टन । संयुक्त राज्य अमेरिका र बेलायतले आगामी हप्ता लन्डनमा स्टेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने उदेश्यले उच्च स्तरीय बैठक आयोजना गर्ने योजना बनाइरहेको खुलेको छ।
युरोपेली कूटनीतिज्ञ र यस विषयमा परिचित स्रोतहरूलाई उद्धृत गर्दै, एक्सियोसले बैठकमा अमेरिकी रक्षा सचिव पीट हेग्सेथलगायत पश्चिमी र मध्य पूर्वी राष्ट्रका रक्षा मन्त्रीहरू र सैन्य नेताहरू बैठकमा सहभागी हुन सक्ने एक्सियोसले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)