पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य
khabarhub.com · Sat Jul 25 08:15:07 GMT 2026

काठमाडौं – भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा प्रणालीमा भइरहेको पेपर लिक रोक्न नसकेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)